Wednesday, April 11, 2012

................



समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु: खै द: ख खात लाग्न सक्छ.
आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ.
छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ.
हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ.

No comments:

Post a Comment